समाचार
Services
सेवाहरु
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन ,सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/ सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः- १) निवेदन पत्र, २) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, २) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस, ४) २ प्रतिफोटो, ५) घर बहाल सम्झौता, ६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद , ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष/वडा सदस्य/वडा सचिव /सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय/गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः- १) निवेदन पत्र, २) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ४) बहाल सम्झौताको प्रतिलिपी, ५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।