FAQs Complain Problems

नयाँ ब्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन ,सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/ सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय / गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्क: 
लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरु: 
१) निवेदन पत्र, २) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, २) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस, ४) २ प्रतिफोटो, ५) घर बहाल सम्झौता, ६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद , ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।