समाचार
नयाँ ब्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन ,सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/ सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय / गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्क:
लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरु:
१) निवेदन पत्र,
२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
२) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस,
४) २ प्रतिफोटो,
५) घर बहाल सम्झौता,
६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ,
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।