FAQs Complain Problems

वडा न.५

साबिक महेन्द्रझ्याड़ी गा.बि.स.को वडा न. १,६,७,८ र ९ मिलेर बनेको भूभाग नै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न. ५ हो । यस वडाको वडा कार्यालय भलखडामा अबस्थित छ ।केहि भाग बैकल्पिक मदन भण्डारी राजमार्गले समेत छोएको यस वडाको कुल क्षेत्रफल ५२.२२ बर्ग कि.मि. छ ।मानवीय बसोबासको हिसाबले आदिबासी जनजाती,दलित,सिमान्तकृत राई दनुवार, मगर,माझी, तामाङ्,दलित,कामी, पहरी आदि जातिको बसोबास रहेको पाईन्छ । यहाँको मुख्य पेशा कृषि नै हो।

वडा नं.५ को निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पर्क विवरण:






सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
साइला लामा वडाध्यक्ष 9848950320 जनप्रतिनिधी 
सन्चमाया स्याङ्वा सदस्य   जनप्रतिनिधी 
दिल माया कामी वराइली  सदस्य 9845650063 जनप्रतिनिधी 
हरि वहादुर माझी सदस्य 9840679304 जनप्रतिनिधी 
गज बहादुर योन्जन  सदस्य 9744256850 जनप्रतिनिधी 
गोर्खा वहादुर घिसिङ वडा सचिव ९८६४५२२६३६ कर्मचारी 
       

 

 

Population: 
जम्मा;-२२८७
Ward Contact Number: 
९८६४५२२६३६