FAQs Complain Problems

वडा न.५

साबिक महेन्द्रझ्याड़ी गा.बि.स.को वडा न. १,६,७,८ र ९ मिलेर बनेको भूभाग नै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न. ५ हो । यस वडाको वडा कार्यालय भलखडामा अबस्थित छ ।केहि भाग बैकल्पिक मदन भण्डारी राजमार्गले समेत छोएको यस वडाको कुल क्षेत्रफल ५२.२२ बर्ग कि.मि. छ ।मानवीय बसोबासको हिसाबले आदिबासी जनजाती,दलित,सिमान्तकृत राई दनुवार, मगर,माझी, तामाङ्,दलित,कामी, पहरी आदि जातिको बसोबास रहेको पाईन्छ । यहाँको मुख्य पेशा कृषि नै हो।

वडा नं.५ को निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पर्क विवरण:






सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
१ साइला लामा वडाध्यक्ष 9848950320 जनप्रतिनिधी 
२ सन्चमाया स्याङ्वा सदस्य   जनप्रतिनिधी 
३ दिल माया कामी वराइली  सदस्य 9845650063 जनप्रतिनिधी 
४ हरि वहादुर माझी सदस्य 9840679304 जनप्रतिनिधी 
५ गज बहादुर योन्जन  सदस्य 9744256850 जनप्रतिनिधी 
६ टंक माया खपाङ्गी वडा सचिव ९७६८९०१७२६ कर्मचारी 
७ ज्ञानेन्द्र नेपाल सव इन्जिनयर ९८४९९६४३३६ कर्मचारी 
८ मलाङ बम्जन कार्यालय सहयोगी ९८६४१७७२४८ कर्मचारी         

 

 

Population: 
जम्मा;-३१९७
Ward Contact Number: 
९७६८९०१७२६
//