समाचार
वडा न.३
साबिक पिपलमाडी गा.वि.स.को वडा न.३ देखि ८ सम्मको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न.३ हो ।यस वडाको वडा कार्यालय रानीपानीमा अवस्थित छ ।यहाँको कुल क्षेत्रफल ३९.६२ बर्ग कि.मि. रहेको छ। केहि भूभाग "बैकल्पिक मदन भण्डारी राजमार्ग" ले समेत छोएको यस वडाको दक्षिण पश्चिममा बागमती नदि उत्तरमा हालको वडा न.१ , पूर्वमा वडा न.२,४,५ रहेको छ। मानवीय बसोबासको हिसाबले यहाँ आदिवासी जनजाती,सिमान्तकृत,तामाङ्,नेवार,राई,राइ दनुवार,विश्वकर्मा,मगर,सार्की आदि जातीको बसोबास रहेको पाइन्छ । यहाँको मुख्य पेसा कृषि नै हो ।
वडा नं.३ को जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:
सि.न.
|
नाम,थर
|
पद
|
मोवाईल नं.
|
कैफियत
|
१
|
कुल वहादुर भोलन
|
वडाध्यक्ष
|
९७४२८७३१३६
|
जनप्रतिनिधि
|
२
|
शखं माया भोलन
|
वडा सदस्य
|
9745650269
|
जनप्रतिनिधि
|
३
|
कमला माया सिन्चुरी
|
वडा सदस्य
|
9844226179
|
जनप्रतिनिधि
|
४
|
कमल वहादुर राना
|
वडा सदस्य
|
9749854898
|
जनप्रतिनिधि
|
५
|
मनोज कुमार मानन्धर
|
वडा सदस्य
|
9841704609
|
जनप्रतिनिधि
|
६
|
देवकृष्ण राई
|
वडा सचिव
|
9854045267
|
कर्मचारी
|
७
|
उमेश राई
|
कार्यालय सहयोगी
|
9845660425
|
कर्मचारी
|
Population:
जम्मा -३९३८
Ward Contact Number:
९८४४२५३१६७