FAQs Complain Problems

समाचार

ब्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष/वडा सदस्य/वडा सचिव /सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय/गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्क: 
लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरु: 
१) निवेदन पत्र, २) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ४) बहाल सम्झौताको प्रतिलिपी, ५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।