समाचार
ब्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष/वडा सदस्य/वडा सचिव /सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय/गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्क:
लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरु:
१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
४) बहाल सम्झौताको प्रतिलिपी,
५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।