FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आयोजनाको भुक्तानी सम्बन्धमा -

मिति २०७५/०१/२५ मा बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार यस हरिहरपुरगढी गाउँपालिका भित्र संचालन तथा कार्यन्वयन भईरहेको आयोजनाहरुको जेठ २० भित्र काम सम्पन्न गरि जेठ मसान्त रकम रकम भुक्तानी लिईसकनु पर्ने निर्णय अनुसार जारी सूचना -

बोदार्ध -सम्पूर्ण वडा कार्यालय हरु 

जानकारीको सम्बन्धमा

मिति २०७५/०१/२५ को यस हरिहरपुरगढी गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वडाका आन्तरिक आय एक हप्ता भित्र संचित कोषमा जम्मा गर्नु पर्ने निर्णय अनुसार जारी गरिएको सूचना !

Pages

//