समाचार
वडा न.८
साविक क्यानेश्वोर गा.वि.स. ३ र ५ मिलेर बनेको हालको हरिहरपुरगढी गाउँपालिकाको वडा न. ८ को कुल क्षेत्रफल ५७.४३ बर्ग कि.मि. छ ।यस क्षेत्रमा बहुसंख्यक तामाङ् ,केहि माझी र न्यून रुपमा खस आर्यजतिको बसोबास रहेको पाईन्छ । यहाँ धेरै जसो भूभाग जंगलले ढाकेपनि थोरै खेतियोग्य जमिन रहेको छ।
वडा नं.८ को निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पर्क विवरण:
१. धन वहादुर मोक्तान वडाध्यक्ष ९८४४२४५३०७ जनप्रतिनिधी
२. छलि माया मोक्तान सदस्य ९७४६६४६२५४ जनप्रतिनिधी
३ दुर्गा माया विक सदस्य ९८६१३६९५५२ जनप्रतिनिधी
४ चमार सिंह बल सदस्य ९८४४१६०२२६ जनप्रतिनिधी
५ दिपन्द्र वहादुर माझी वडा सचिव ९८६४१३३३६८ जनप्रतिनिधी
६ गणेश वहादुर लामिछाने सव ईन्जिनियर ९८२२५८९६२७ कर्मचारी
७ सिंह वहादुर माझी कार्यालय सहयोगी ९८६१७५७४८६ कर्मचारी
Population:
जम्मा :-२७६९
Ward Contact Number:
९८६४१३३३६८