FAQs Complain Problems

वडा नं.१

सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साबिक हरिहरपुरगढी गा.वि.स. सिंगो नै हरिहरपुरगढी गाउँपालिकाको १ न. वडा हो । यस वडाको कार्यालय सानो जितपुर नयाँ  गाउँ हरिहरपुरगढी मा छ ।पूर्वमा यस हरिहरपुरगढी गा.पा.कै वडा न.३ र ५ ,पश्चीममा मकवानपुर जिल्ला उत्तरमा काभ्रेपलान्चोक जिल्ला र दक्षिणमा हरिहरपुरगढी गाउँपालिकाको वडा न.३ सिमा क्षेत्र फैलिएको छ । भौगालिक धरातलीय रुपमा वाग्मती किनारा वाहेकका  ठाउँमा डाँडा काडा,भिरालो,पाखो ,चुरे.हुदै महाभारत रेन्ज सम्मको भू-भाग पाईन्छ । मानबिय बसोबासको हिसाबले एतिहासिक हरिहरपुरगढी दरबार समेत रहेको हुदा लगभग ४०० बर्ष अगाडी नै यस क्षेत्रमा बसोबास गरेको किबँदन्ती पाईन्छ।मानबिय चेतना तथा भौतिक आर्थिक पूर्वाधार विकाशको हिसाबले यस वडा अति नै पिछडीयको देखिन्छ । यहाँको मुख्य पेशा कृषि हो ।

निवार्चित जनप्रतिनिधी तथा कर्मचारीहरुको विवरण :

सि.न. नाम  पद सम्पर्क नम्वर  कैफियत
जित वहादुर थिङ वडाध्यक्ष ९८४५४५६७२३  
गाया वति घलान  वडा सदस्य 9866286148  
गौरीमाया विक  वडा सदस्य 9861346281  
शुसिल घिसिङ वडा सदस्य 9851183737  
चक्र वहादुर स्याङ्वा वडा सदस्य 9844517694  
लक्ष्मण वाईबा वडा सचिव 9845278027  
सुमन घिमिरे सव ईन्जिनियर 9842339372  
सन्तराम घिसिङ कार्यालय सहयोगी 9863773556  
Population: 
जम्मा :5015
Ward Contact Number: 
9845028271
//