FAQs Complain Problems

वडा नं.४

सिन्धुली जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित साबिक महेन्द्रझ्याड़ी गा.बि.स.को वडा न.२ देखि ५ सम्म ओगटेको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न.४ हो । यस वडाको वडा कार्यालय महेन्द्रझ्याड़ीमा अवस्थित छ । यहाँको कुल क्षेत्रफल ३०.२४ वर्ग कि.मि. रहेको छ । अधिकांश भूभाग "वैकल्पिक मदन भण्डारी राजमार्ग" ले छोएको यस क्षेत्रमा पर्यटकीय हिसाबले अधिक सम्भावना बोकेको लोहासुर पोखरी पनि अवस्थित छ जसको तत्काल संरक्षण तथा सम्बर्दन गर्न अति आवश्यक देखिन्छ । मानवीय हिसाबले यस क्षेत्रमा आदिवासी जनजाति ,सिमान्तकृत ,राई दनुवार,तामाङ,विश्वकर्मा,मगर आदि जातिको बसोबास रहेको पाइन्छ । यहाँको मुख्य पेशा कृषि हो ।    

वडा नं.४ का निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:






सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
कमल कुमार राई वडाध्यक्ष 9864027807 जनप्रतिनिधी 
सोमी माया रानामगर सदस्य 9845401818 जनप्रतिनिधी 
शुभद्रा कुमारी विक सदस्य 9862782442 जनप्रतिनिधी 
काजीमान जिम्वा  सदस्य 9741859955 जनप्रतिनिधी 
जितेन्द्र राई सदस्य 9741859996 जनप्रतिनिधी 
दिपेन्द्र माझी  वडा सचिव 9864133368 कर्मचारी 
बिमल कुमार राई कार्यालय सहयोगी     

 

 

 

Population: 
जम्मा-३७२८
Ward Contact Number: 
९७४८६४१४४८