FAQs Complain Problems

वडा न. ६

सिन्धुली जिल्लाको साबिक क्यानेश्वोर गा.बि.स.को वडा न. ६ देखि ८ सम्मको भूभाग नै  हालको हरिहरपुरगढी गाउँपालिकाको वडा न. ६ हो ।यस वडाको वडा कार्यालय रांगेदोभान ,बेसीटोलमा  अबस्थित छ । झप्सी,भिमान,सानो कौवा,ठुलोकौवा,रागेदोभान,रमंदास र चिसोपानी आदि ठाउँहरुले ओगटे यो क्षेत्रको बिचमा क्यानखोला बगेको छ ।२५.२३ बर्ग कि.मि. फैलावट रहेको यस वडाको धेरै जसो भूभाग जंगल क्षेत्र र थोरै भूभाग कृषि योग्य भूमि  रहेको पाईन्छ ।यस क्षेत्रमा धेरै जसो तामाङ् समुदायको बसोबास रहेको केहि घले,पहरी र अति न्यून रुपमा खसआर्य समुदायको बसोबास रहेको पाईन्छ । 

वडा नं.६ का निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:

सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
यक वहादुर मुक्तान  वडाध्यक्ष 9869187191 जनप्रतिनिधी 
श्रीमाया मुक्तान  सदस्य 9843620508 जनप्रतिनिधी 
फुल माया सिन्चुरी सदस्य   जनप्रतिनिधी 
कान्छालाल वाईवा सदस्य 9845008193 जनप्रतिनिधी 
साईराम मुक्तान  सदस्य 9866272903 जनप्रतिनिधी 
बिर बहादुर भोलन वडा सचिव 9854045275 कर्मचारी 
जयराम मुक्तान कार्यालय सहयोगी   कर्मचारी 
Population: 
जम्मा :-२,८६९
Ward Contact Number: 
९८६४०७७०४६