FAQs Complain Problems

वडा न.७

साबिकको क्यानेश्वर गा,बि.स. वडा न.१,२ र ९ समेटेर बनेको भूभागनै हालको हरिहरपुरगढी गाउँपालिकाको वडा न.७ हो । यहाँको कुल क्षेत्रफल ४०.८४ बर्ग कि.मि. रहेको छ । यस क्षेत्रको धेरै जसो भूभाग जंगल क्षेत्र रहेकोले यहाँको मुख्य आयश्रोत पशुपालन र कृषिमा नै आधारित छ ।तर सिचाईको अभावको कारण कृषि पेशाले ब्यबसायिक रुप लिन नसकेको अवस्था देखिन्छ।मिश्रित जातजातीको बसोबास रहेको यस क्षेत्रमा  एतिहासिक कुण्डपोखरी पनि यसै वडामा अवस्थित छ ।  

वडा नं.७ को निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पर्क विवरण:






सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
बिच वहादुर मोक्तान  वडाध्यक्ष 9864196313 जनप्रतिनिधी 
शान्तीमाया घलान   सदस्य 9864130933 जनप्रतिनिधी 
दिल कुमारी कामी  सदस्य 9864080250 जनप्रतिनिधी 
धनविर वाईवा  सदस्य 9746646018 जनप्रतिनिधी 
धन वहादुर मुक्तान  सदस्य 9744360349 जनप्रतिनिधी 
सुवास मैनाली   वडा सचिव 9860438167 कर्मचारी 
सुब्बा सिहं मुक्तान कार्यालय सहयोगी 9864077039 कर्मचारी 
Population: 
जम्मा :- ३७५६
Ward Contact Number: 
९८४५९१८७३०