FAQs Complain Problems

वडा न.३

साबिक पिपलमाडी गा.वि.स.को वडा न.३ देखि ८ सम्मको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न.३ हो ।यस वडाको वडा कार्यालय  रानीपानीमा अवस्थित छ ।यहाँको  कुल क्षेत्रफल ३९.६२ बर्ग कि.मि. रहेको छ। केहि भूभाग "बैकल्पिक मदन भण्डारी राजमार्ग" ले समेत छोएको यस वडाको दक्षिण पश्चिममा बागमती नदि उत्तरमा हालको वडा न.१ , पूर्वमा वडा न.२,४,५  रहेको छ। मानवीय बसोबासको हिसाबले यहाँ आदिवासी जनजाती,सिमान्तकृत,तामाङ्,नेवार,राई,राइ दनुवार,विश्वकर्मा,मगर,सार्की आदि जातीको बसोबास रहेको पाइन्छ । यहाँको मुख्य पेसा कृषि नै हो ।
वडा नं.३ को जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:
 
सि.न.
नाम,थर
पद
मोवाईल नं.
कैफियत
कुल वहादुर भोलन 
वडाध्यक्ष
९७४२८७३१३६
जनप्रतिनिधि
शखं माया भोलन 
वडा सदस्य
9745650269
जनप्रतिनिधि
कमला माया सिन्चुरी 
वडा सदस्य
9844226179
जनप्रतिनिधि
कमल वहादुर राना 
वडा सदस्य
9749854898
जनप्रतिनिधि
 मनोज कुमार मानन्धर
वडा सदस्य
9841704609
जनप्रतिनिधि
देवकृष्ण राई
वडा सचिव
9854045267
कर्मचारी
उमेश राई
कार्यालय सहयोगी 
9845660425
कर्मचारी
Population: 
जम्मा -३९३८
Ward Contact Number: 
९८४४२५३१६७