FAQs Complain Problems

वडा न.२

साबिक पिपलमाडी गा.बि.स.को वडा न. १ ,२,र ९ मिलेर बनेको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न. २ हो । यस वडाको वडा कार्यालय बखफरमा अबस्थित छ । यहाँको कुल क्षेत्रफल ३३.१६ बर्ग कि.मि. रहेको छ ।मानबिय बसोबासको हिसाबले यहाँ आदिबासी जनजाती,सिमान्तकृत,अति सिमान्तकृत राइ ,राइ दनुवार ,विश्वकर्मा ,तामाङ्ग ,पहरी,माझी आदि जतिको बसोबास रहेको पाईन्छ । यहाँ मानिसहरु मुख्य गरेर  बागमतीको किनारा ,मरिण र बागमतीको संगमस्थल तथा क्यानेश्वोर  यी तिनै वटा नदिहरुको आसपास बसोबास रहेको पाईन्छ। बैकल्पिक मदन भण्डारी राजमार्गले समेत केहि भुभाग  छोएको यस वडामा   हरिहरपुरगढी गाउँपालिकाको कार्यालय पनि यसै वडामा रहेको छ । यहाँको मुख्य पेशा कृषि हो । 

निर्वाचित  जनप्रतिनिधी तथा कर्मचारीहरुको सम्पर्क विवरण :

सि.न. नाम  पद सम्पर्क नम्वर  कैफियत
विश्व राई वडाध्यक्ष ९८४५८४२३४१  
सुकुमाया पहरी  वडा सदस्य 9845872717  
प्रमिला घतानी  वडा सदस्य 9845008105  
डम्वर वहादुर हिमडुङ वडा सदस्य 9742827512  
ईन्द्र कुमार राई वडा सदस्य 9863370992  
रुपक कुमार राई वडा सचिव 9854045253  
7. हेम कुमार राई कार्यालय 9845008486  
Population: 
३६६६
Ward Contact Number: 
9854045253